नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2169 · वि.सं. २०४१
नि.नं. 2169 — जग्गाबाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिइसकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन । (प्रकरण नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2169 |
|---|---|
| मुद्दाको विषय | जग्गाबाली |
| निर्णय वर्ष / मिति | 2041/11/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई ०४०।१२।८ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिव हुनुपर्छ भनी र वादी विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव हुनुपर्छ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिव ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2169 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
