नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2162 · वि.सं. २०४१

नि.नं. 2162 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2162
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्