नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2161 · वि.सं. २०४१
नि.नं. 2161 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
२. श्रमिक निम्न माध्यामिक विद्यालय सञ्चालक समिति मुकाम हे. न. पं. वडा नं. ४ कर्रा ३. जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला पञ्चायत सभापति मुकाम भिमफेदी ४. जिल्ला शिक्षा समितिका उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मुकाम जिल्ला कार्यालय मकवानपुर भिमफेदी ५. जिल्ला शिक्षा समितिका सदस्य सचिव तथा जिल्ला कार्यालय शिक्षा शाखाका जिल्ला शिक्षा अधिकारी मुकाम भिमफेदी ६. ऐ हे. न.पं. मकवानपुर हे.न.पं. वडा नं.२ बस्ने टंकनाथ पराजुली ७. ऐ वडा नं. १० बस्ने शिला श्रेष्ठ ८. मकवानपुर भिमफेदी सुपिङ क्याम्पस बस्ने नारायणप्रसाद नापीत ९. महेन्द्र माध्यमिक विद्यालय मकवानपुर भिमफेदीका प्रधान अध्यापक केशव नारायण मुल्मी १०. ऐ हे.न.पं. वडा नं. १० बस्ने दिल नारायण श्रेष्ठ ११. ऐ वडा नं. २ बस्ने श्रमिक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय सञ्चालक समितिका सदस्य सचिव मंगल कृष्ण मानन्धर १२. हे.न.पं. वडा नं. ४ बस्ने चन्द्र कुमार लामा १३. ऐ ऐ बस्ने सुदर्शन ढकाल १४. ऐ ऐ बस्ने सिद्धराम श्रेष्ठ १५. ऐ ऐ बस्ने राम प्रसाद श्रेष्ठ १६. ऐ ऐ बस्ने शिव प्रसाद वडान १७. ऐ ऐ बस्ने बीरबहादुर धलान १८. ऐ ऐ वडा नं. १० बस्ने ईन्द्र बहादुर डोङ आदेश भएको मिति : २०४१।५।१८।२ मा § निवेदकलाई सजाय दिनुभन्दा पहिले निजसँग कुनै स्पष्टीकरण लिएको र कुनै जानकारी समेतको सफाइको मौका नदिई ग्रेड रोक्का गर्ने गरेको देखिन्छ । यस्तो स्थितिमा विद्यालय सञ्चालक समितिले र जिल्ला शिक्षा समितिले गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय गरेको देखिँदा सो दुबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2161 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2041/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2161 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
