नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2158 · वि.सं. २०४१

नि.नं. 2158 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2158
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2041/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2158
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्