नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2157 · वि.सं. २०४१
नि.नं. 2157 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सामाजिक लोकलाजबाट बच्नको लागि जातकलाई मारेको देखिन आउने हुँदा अपराधको प्रकृति र अवस्था समेतलाई ध्यानमा राखी निज अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2157 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2041/07/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2157 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
