नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2154 · वि.सं. २०४१
नि.नं. 2154 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पछि पाएको मान्यतालाई अघि नै मान्यता पाए सरह गणना गरिएन भन्ने कुरा मिल्दो देखिएन । (प्रकरण नं. १०) § दर्खास्त दिने म्याद सम्ममा योग्यता पुगेकालाई पनि समावेश गर्ने हो भने सोही अनुरूप सूचना प्रकाशित भएको हुनुपर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2154 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2154 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
