नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2149 · वि.सं. २०४१

नि.नं. 2149 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2149
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2041/10/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2149
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्