नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2148 · वि.सं. २०४१
नि.नं. 2148 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भर्पाई दिलाई पाउँ भन्ने दावी भएकोमा त्यो भन्दा बाहिर गई भू.सु.का. बाराले जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाम छुट भएको देखिएकोले मालपोत कार्यालयको श्रेस्ता चढाउन भू.सु.का. मा लेखी पठाउने भनी गरेको निर्णय उपरोक्त कानुनको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2148 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2041/10/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2148 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
