नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2141 · वि.सं. २०४१

नि.नं. 2141 — उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहीले साविक जग्गाधनीबाट घर बनाउने मञ्जूरी पाई घर बनाएको भनी सम्बन्धित मञ्जूरीनामाको लिखत समेत पेश गरेको भएपछि उक्त लिखत अ.बं.७८ नं. बमोजिम यी रिट निवेदक समेतलाई सुनाई त्यस सम्बन्धमा निजलाई आफ्नो कुरा भन्ने मौका दिई निजको कथन समेतलाई मध्यनजर राखी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2141
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2141
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्