नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2139 · वि.सं. २०४१

नि.नं. 2139 — क.ख.

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ९ को रीत पुर्‍याई दर्ता नभएकोमा त्यस्तो कानुन बिपरीतको दर्तालाई मान्यता दिने एवं सदर मान्न मिल्दैन । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2139
मुद्दाको विषयक.ख.
निर्णय वर्ष / मिति2041/08/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2139
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्