नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2115 · वि.सं. २०४१

नि.नं. 2115 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2115
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2115
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्