नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2113 · वि.सं. २०४१

नि.नं. 2113 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पञ्च भलाद्‌मीको रोहवरमा आफैंले म्याद बुझी म्याद भित्र प्रतिवाद नगरी चुप लागी बसेपछि अहिले रिट क्षेत्रमा आई प्रतिवाद गर्ने मौका पाइँन भनी लिएको जिकिरमा कुनै सार नदेखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2113
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/03/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2113
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्