नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2101 · वि.सं. २०४१

नि.नं. 2101 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुद्दा डिसमिस भइसकेको भन्ने देखिएको समेतबाट तारिख थामिनु पर्नेमा थामिएन थामी पाउँ भनी परेको प्रस्तुत रिट तर्फ विचार गर्न कानुनले नमिल्ने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2101
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2101
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्