नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2098 · वि.सं. २०४१
नि.नं. 2098 — कूतबाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2098 |
|---|---|
| मुद्दाको विषय | कूतबाली |
| निर्णय वर्ष / मिति | 2041/08/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2098 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
