नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2096 · वि.सं. २०४१
नि.नं. 2096 — परमादेश मिश्रित उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बिक्रीकर बापत धरौटी राखेको रु.माग्न आएमा निवेदकलाई फिर्ता दिनु भनी विपक्षी कर विभागको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2096 |
|---|---|
| मुद्दाको विषय | परमादेश मिश्रित उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2041/08/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2096 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
