नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2093 · वि.सं. २०४१
नि.नं. 2093 — लोग्ने स्वास्नी नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2093 |
|---|---|
| मुद्दाको विषय | लोग्ने स्वास्नी नाता कायम |
| निर्णय वर्ष / मिति | 2041/08/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2093 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
