नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2092 · वि.सं. २०४१

नि.नं. 2092 — जग्गा दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एउटा कित्ता जग्गाको एउटा निर्णय उपरको पुनरावेदन कायम राखी सोको हकमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो पनि नगरी सम्पूर्ण पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2092
मुद्दाको विषयजग्गा दर्ता
निर्णय वर्ष / मिति2041/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2092
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्