नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2085 · वि.सं. २०४१

नि.नं. 2085 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दावीको जग्गा ४ अंशियारले पाउने भन्ने निवेदक सावित भएको तर अरु अंशियारको मञ्जूरनामा समेत नभएकोले ऋण निश्चित गर्न मिलेन अदालतमा भोगबन्धकी ठहराई सबै अंशियार समेतले निवेदन दिन आएमा छुट्टै कारवाही हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2085
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/08/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2085
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्