नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2079 · वि.सं. २०४१

नि.नं. 2079 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुरा नै लोप गरी रिट निवेदनपत्र दिएकोले निवेदक शुद्ध ह्दय तथा सफा हात लिई अदालत समक्ष आएको देखिन्न तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2079
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/08/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2079
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्