नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2076 · वि.सं. २०४१

नि.नं. 2076 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमिप्रशासन कार्यालयमा दिएको दर्खास्तलाई तायदाती भन्न नमिल्ने । (प्रकरण नं. २०) § एक अदालतले कानुन बमोजिम क्षेत्राधिकार ग्रहण गरिसकेपछि कानुनले नै तोकेको अवस्थामा बाहेक त्यस्तो मुद्दामा कारवाई गर्न अर्को अदालतमा पठाउन मिल्ने नदेखिने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2076
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/08/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहज्यूको रायसँग सहमत हुन नसकेकोले छुट्टै राय गरेको छु
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2076
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्