नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2074 · वि.सं. २०४१
नि.नं. 2074 — कीर्ते जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्याई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्याई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2074 |
|---|---|
| मुद्दाको विषय | कीर्ते जालसाजी |
| निर्णय वर्ष / मिति | 2041/07/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2074 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
