नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2066 · वि.सं. २०४१
नि.नं. 2066 — ज्यान डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2066 |
|---|---|
| मुद्दाको विषय | ज्यान डाँका |
| निर्णय वर्ष / मिति | 2041/05/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2066 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
