नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2058 · वि.सं. २०४१
नि.नं. 2058 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१)प्र.को चोट मृतकलाई लागेको तर सो चोटको प्रहार निजको आमा माथि भएको भन्ने कुरा स्वयंको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक मरेको हुँदा ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्याई भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १८) (२) मुलतवी राख्नु पर्नेमा सो बमोजिम मुलतवी नराखी गरेको शुरु जि.अ.को निर्णय सदर गरेको फैसला सो हदसम्म नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2058 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/07/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2058 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
