नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2050 · वि.सं. २०४१

नि.नं. 2050 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्वाचन विशेष अदालतमा उजूर गरेकोमा निर्वाचन विशेष अदालतले सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर रिट निवेदन पत्र परेको सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2050
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2050
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्