नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2048 · वि.सं. २०४१

नि.नं. 2048 — अंश मानाचामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2048
मुद्दाको विषयअंश मानाचामल
निर्णय वर्ष / मिति2041/05/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2048
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्