नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2046 · वि.सं. २०४१
नि.नं. 2046 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटान साथ लेखेको देखन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2046 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2041/04/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2046 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
