नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2045 · वि.सं. २०४१

नि.नं. 2045 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2045
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2041/05/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2045
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्