नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2041 · वि.सं. २०४१

नि.नं. 2041 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहियानी हकको विवाद उत्पन्न भएपछि केवल जालसाजी हो भनी जिकिर लिँदैमा मोही हकको तेरो मेरो सम्बन्धमा परेको निवेदन तामेलीमा राखी दिने मिल्ने भू.सं.ऐनको दफा ३१ क.(१) ले मिल्ने देखिन्न । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2041
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/04/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2041
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्