नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2008 · वि.सं. २०४१
नि.नं. 2008 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ चस्मदिद गवाहको रूपमा प्रस्तुत बकपत्रमा भाग्दै गरेको भनी बकपत्र गरे पनि म मानसिक असन्तुलनमा रहेको छु भन्न सक्दिन भनेबाट निजको बकपत्रमा भर पर्ने आधार नभएको । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2008 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/05/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2008 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
