नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2006 · वि.सं. २०४१
नि.नं. 2006 — लिखत पास
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंशियारहरू नै लिखतमा मञ्जूरी साक्षी बसेको अंश मुद्दा पर्नुभन्दा अगाडिको लिखत भएको राजीनामामा लेखिएको सम्पूर्ण कित्ताहरू राजीनामामा दिने दाताको नाम दर्ता कायम देखिएबाट त्यस्तो अवस्थामा लिखत पास नहुने भन्ने अवस्था समेत देख्न आउँदैन स्वयं लिखित गरी दिएकोमा स्वीकार गरेको अन्य भाइहरू साक्षी बसेको देखिन्छ । यस्तो अवस्थामा लिखत पारित हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2006 |
|---|---|
| मुद्दाको विषय | लिखत पास |
| निर्णय वर्ष / मिति | 2041/05/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2006 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
