नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2005 · वि.सं. २०४१

नि.नं. 2005 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आ–आफ्नो नाममा सर्भे नापीमा दर्ता गरी तिरो भरो गरी भोगी आएको र आफ्नो नामको जग्गा साझा संस्थामा धितो बन्धक राखेको भन्ने समेत देखिन आएबाट व्यवहार प्रमाणबाट यी वादी प्रतिवादीहरू बीचमा अंशबण्डा भएको रहेनछ भनी सम्झन न्यायोचित भएन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2005
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/05/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2005
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्