नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2001 · वि.सं. २०४१

नि.नं. 2001 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अञ्चल अदालबाट हेरी निर्णय गर्नुपर्ने पुनरावेदन क्षेत्रीय अदालतबाट हेरी निर्णय गरेको अधिकार क्षेत्रात्मक त्रुटि भई मिलेको नदेखिँदा सो क्षेत्रीय अदालतले गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११) पुनरावेदक वादीतर्फबा : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2001
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/05/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 2001
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्