नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1998 · वि.सं. २०४१

नि.नं. 1998 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राजीनामामा लागेको ल्याप्चे र अदालतबाट लिएको नमूना ल्याप्चेको जात फरक देखिँदा कीर्ते ठहर गरेको मनासिब ठहर्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1998
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2041/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1998
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्