नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1997 · वि.सं. २०४१

नि.नं. 1997 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पदक प्राप्त गर्न आवश्यक योग्यता पुगेकाहरूलाई उक्त पदक शिक्षा मन्त्रालयबाटै दिने कुरा सर्वविदितै छ भन्नेसमेत त्रि.वि.वि.प.नि.का.जमल समेतको लिखितजवाफमा उल्लेख भएको देखिएकोले निवेदकबाट निवेदनपत्र लिई आवश्यक कारबाही गर्नु भनी शिक्षा तथा संस्कृति मन्त्रालय उच्च शिक्षा शाखाको नाउँमा परमादेशको आदेश जारी गरी दिने ठहर्छ। (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1997
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1997
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्