नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1996 · वि.सं. २०४१

नि.नं. 1996 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोही कट्टा भई ज.ध.कै मोही भइसकेको हुँदा एकपटक यस कार्यालयबाट निर्णय भइसकेपछि यही जग्गाको एउटा कारबाही भएकोले अ.बं.८५ नं. ले अर्को निर्णय दिन मिल्ने देखिँदैन । उजूरी तामेलीमा राख्नु भनी भू.सु.का.काठमाडौंले गरेको निर्णयमा कुनै कानूनी त्रुटि भए गरेको नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1996
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/05/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1996
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्