नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1995 · वि.सं. २०४१
नि.नं. 1995 — लिखत पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लिखतको शिरमा लागेको ल्याप्चे तथा पुछारमा लागेको ल्याप्चे तथा हस्ताक्षर समेत नमिलेको कारणले वेरीतको लिखत देखिएकोले लिखत पास हुने स्थिति नदेखिएकोले वादीले दावी गरेको लिखत पास नहुने ठहर्याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1995 |
|---|---|
| मुद्दाको विषय | लिखत पारित |
| निर्णय वर्ष / मिति | 2041/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1995 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
