नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1994 · वि.सं. २०४१

नि.नं. 1994 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घाउ जाँच फाराममा घाउ चोटको उल्लेख भई धार नभएको चिज सम्भवत लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति रहेन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1994
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2041/05/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1994
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्