नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1990 · वि.सं. २०४१

नि.नं. 1990 — दर्ता बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नापी भई प्रतिवादीले जग्गाधनी पूर्जा समेत प्राप्त गरिसकेपछि जग्गा मिच्नेको हदम्याद नघाई परेको वादीको फिराद खारेज गर्ने गरेको मनासिब हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1990
मुद्दाको विषयदर्ता बदर हक कायम
निर्णय वर्ष / मिति2051/05/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय भई ०३९।३।३१ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय मनासिब ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1990
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्