नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1987 · वि.सं. २०४१
नि.नं. 1987 — बाबु कायम गरी अंश दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आमाको गर्भबाट बच्चा पैदा हुने हुँदा मातृत्व एउटा निश्चित तथ्यमा आधारित हुने कुरा हो तर पितृत्वको निर्धारण यस्तो वास्तविक तथ्यको आधारमा हुन सक्तैन । यो जहिले पनि अनुमानकै भरमा हुन्छ । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1987 |
|---|---|
| मुद्दाको विषय | बाबु कायम गरी अंश दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2041/05/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको रायसँग सहमत नहुँदा फुलवेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई डिभिजन बेञ्चमा माननीय न्याायधीशहरूमा मतैक्य नभई राय बाझी फैसला भएकोले | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1987 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
