नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1984 · वि.सं. २०४१

नि.नं. 1984 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भात पका भन्दा नमानेकीले तत्काल उठेको रिस थाम्न नसकी मुड्कीले निजको मुख तथा छातीमा हिर्काउँदा मरेकी हो भनेको देखिँदा यस्तो अवस्थामा प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1984
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2041/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1984
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्