नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1983 · वि.सं. २०४१

नि.नं. 1983 — नक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नक्सा पास गर्नुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नलाई सो बाटो सार्वजनिक हो होइन भन्ने निर्णय हुनु पर्ने अवस्था पर्छ अधिकार प्राप्त निकायबाट बाटो सार्वजनिक वा निजी के हो सो सम्बन्धमा निर्णय नभएको स्थितिमा उक्त बाटोलाई नगरपञ्चायतले आफैं सार्वजनिक मानी गोठ र गेट भत्काउन आदेश दिएको कानून अनुरूप भएको देखिएन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1983
मुद्दाको विषयनक्सा बेगर ढोका गोठ बनाएको भत्काई पाउँ
निर्णय वर्ष / मिति2040/09/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1983
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्