नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1982 · वि.सं. २०४१

नि.नं. 1982 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारी झुण्डाएको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गरेको निर्णय मनासिब ठहर्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1982
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1982
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्