नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1978 · वि.सं. २०४१

नि.नं. 1978 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हक बेहक उपस्थित भएको जग्गामा नक्सा पास हुने ठहर्‍याएको नगरपञ्चायतको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1978
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1978
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्