नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1976 · वि.सं. २०४१

नि.नं. 1976 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सह–अभियुक्तले पोलेको कुरा अन्य सबूत प्रमाणबाट समर्थित नभएमा सह अभियुक्तको पोलाइलाई मात्र विश्वसनीय मान्न मिलेन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1976
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/02/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1976
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्