नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1975 · वि.सं. २०४१

नि.नं. 1975 — ज्यान मारी लास दबायो

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ चस्मदिद गवाह तथा अधिकांश सरजमीनका व्यक्तिहरूले प्रतिवादी समेतले मारेको हो भनी देखाउन सकेको छैन यस्तो अवस्थामा शुरू जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको ईन्साफ मनासिब छ । (प्रकरण नं. ७६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1975
मुद्दाको विषयज्यान मारी लास दबायो
निर्णय वर्ष / मिति2041/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1975
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्