नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1971 · वि.सं. २०४१

नि.नं. 1971 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तपसील खण्डमा ऐन बमोजिम जन्मकैद मात्र लेखिनु पर्नेमा सर्वस्वसहित भन्ने शब्द ऐन विपरीतको बढी सजाय लेखिएकोले सो शब्दको हदसम्म पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको देखिएन । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1971
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/03/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1971
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्