नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1970 · वि.सं. २०४१

नि.नं. 1970 — ज्यान मारी लाश वेपत्ता पार्यो.

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.बं.को २९ नं. को देहाय २ को (१) मा ज्यानसम्बन्धीको महलले सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नु पर्छ भन्ने उल्लेख भएको पाइने । अपराध गरेको इलाका नेपाल सरहद नभई भारतीय भूमि भन्ने हुँदा खारेज गर्ने गरेको पू.क्षे.अ.को ईन्साफ मिलेकै देखिने। (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1970
मुद्दाको विषयज्यान मारी लाश वेपत्ता पार्यो.
निर्णय वर्ष / मिति2041/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1970
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्