नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1968 · वि.सं. २०४१

नि.नं. 1968 — जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जालसाजी नठहर्‍याइएको र लेनदेन व्यवहारको १० नं. अनुसार वादीको हक जति बदर हुने र थैली बढाए भनेतर्फ साक्षी प्रमाण समेतका अभावमा बढाएको नठहर्‍याई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेकै देखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1968
मुद्दाको विषयजालसाज
निर्णय वर्ष / मिति2041/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1968
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्