नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1961 · वि.सं. २०४१

नि.नं. 1961 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनबमोजिम परेको उजूरीमा दावी बमोजिम बाली भराई मोही निष्कासन हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने हुन्छ । तर त्यसतर्फ सबूत प्रमाण बुझी निर्णय गरेको देखिँदैन । यसबाट प्रत्यर्थी भूमिसुधार कार्यालयले निर्णय गर्न इन्कार गरेको भन्नु पर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1961
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/02/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1961
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्