नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1960 · वि.सं. २०४१

नि.नं. 1960 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिसइवीको सबूत पनि दाखिल हुन नसकेकोले अ.बं. १८८ नं. बमोजिम सजाय घटाइएको छ । १० वर्षको कैदको सजायको लगत कायम गरी जन्म कैदको लगत कट्टी गरी दिने । (प्रकरण नं. ४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1960
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2041/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1960
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्